मनोरञ्जन

नायिका बेनिशालाई बैंकका सिइओले नगरकोट जाउँ भनेपछि

  काठमाडौं,चर्चित व्यक्तिहरुबाट हुने यौन हिंसाको बारेमा यतीबेला विश्वभरी बहस भइरहेको छ । विश्वभरी चलेको मिटू अभियानले धेरैको जागिर समेत गइसकेको छ । नेपालमा पनि कतिपय महिलाहरुले आफुहरुमाथि यौन हिंसाबारे बताउन थालेका छ ।   नायिका बेनिशा हमालले पनि आफुमाथि