मनोरञ्जन

शृंखला खतिवडालाई मल्टीमिडिया अवार्ड पक्का

  काठमाण्डौ, चीनमा आयोजना भइरहेको मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डमा नेपालकी सुन्दरी श्रृंखला खतिवडाको दावेदारी बलियो बनिरहेको छ । पछिल्लो स्थितिमा श्रृंखला करिब ३५ प्रति शत भोटका साथ अग्रता कायम गरिरहेकी छन् ।   आज र भोली कुनै ठूलो