सारेगमपमा मेनुकाको अर्को बेजोड प्रस्तुति



हाम्रो इकोनोमि

 

नेपालकी एक युवती मेनुका पौडेल अब पहिचानका लागि कुनै विशेषण थप्नु पर्ने अवस्थामा छैनिन् ।

नेपालको नेपाल आईडलबाट आउट भएपछि भारतीय रियालिटी शो सारेगामापामा प्रवेश गरेकी उनी लगातार दमदार प्रस्तुती दिएर जज र जुरी मेम्बरकोमात्र मन जितिरहेकी छैनन, दर्शक तथा श्रोता र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी छन् ।

सारेगमपामा मेनुकाले धमाल मच्चाउँदै टप ११ मा प्रवेश, जजहरुले “नेपाली गुडिया” राखिदिए नाम ।

अलि शास्त्रीय जनरको यो गीतमा मेनुकाले जुन सरगम गाएकी थिइन्, त्यसले जजलाई निकै इम्प्रेसिभ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...