मनोरञ्जन

क्यान्सर रोग लागेको बारे बोले शाहिद कपुर

  केही दिन अघि बलिउड अभिनेता शाहिद कपुर क्यान्सर रोगको सिकार भएको समाचार बाहिरिएको थियो । जुन समाचारले बलिउड नै तंरगित बनायो । उक्त समाचारको खण्डन गर्दै शाहिदले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । स्टाटसमा आफू बिलकुल स्वस्थ रहेको