मनोरञ्जन

अश्लिल र अपाच्य शव्द राख्दै रवि र इशाको बारेमा यसो भन्छन् दिल निशानी मगर

  रबि लामिछानेको निजी कुरा कसैले नि गरेका छैनन्। उनले आफ्नो निजी कुरा आफ्नै फेसबुक आईडी मार्फत गर्वका साथ सार्वजानिक गरेका हुन्। यदी तपाईहरु फेसबुक वालको “पब्लिक अप्सनमा “ केही चिजहरु पोस्ट गर्नुहुन्छ भने ति निजी हुदैनन्। स्वत; समुदायको सम्पती