काम भने सुत्नुपर्ने, तलब डेढ लाख



हाम्रो इकोनोमि

 

सामान्य रुपले भन्ने हो भने काम नगरी बस्दा समेत जागिर जाने चिन्ताले मानिसहरुलाई सताउँछ । तर, विश्वमा यस्तो काम छ जसमा सुतेर मानिसहरुको तलब पाक्छ । भारतमा यस्तो जागिर एक कम्पनीले दिँदैछ । जसमा भारतको बैंग्लोरमा रहेको एक कम्पनीले सुतेको तलब दिन्छ ।

अनलाइन स्लीप सोल्युसन कम्पनीले भारु १ लाख मासिक तलब दिने जागिर खुलाएको हो । जसमा यस कम्पनीले दैनिक ९ घण्टा सुत्न भ्याउने मानिसहरुलाई यो जागिर दिन्छ । जसमा दैनिक ९ घण्टा सुतेर आफुले यसका बारेमा जानकारी दिनुपर्ने हुन्छ । यसका बारेमा आफुले सबै कुरा बताउनुपर्ने भएकाले यसमा एक चिप पनी जडान गरिएको हुन्छ । यो काममा लागेपछि मानिसहरुले आफनो निद्रा कस्तो भयो भने जानकारी दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...