तीस कटेसी यसरी रहने फिट एन्ड फाइनः ३८ बर्षे करिनाको टिप्स
चिकित्सकहरु भन्छन्, तीस बर्ष पार गरेपछि स्वास्थ्यको अरु बढी ख्याल राख्नुपर्छ । किनभने उमेरको यही चरणमा पुगेपछि अनेकन रोगहरु लाग्ने संभावना रहन्छ । ३० बर्षको उमेर भनेको गृहस्थी जीवन विताउने उमेर पनि हो । यतिबेला आफ्नो मात्र होइन, परिवार,