विवाहपछि चिम्टामा यस्ती देखिईन चर्चित नायिका वर्षा राउत ! (भिडियोसहित)



हाम्रो इकोनोमि

 

चर्चित गायिका अञ्जु पन्त र गायक दीपक पाण्डेको स्वरमा रहेको गीत चिम्टा सार्वजनिक भएको छ । युट्यूबमा सार्वजनिक म्युजिक मिडियो दर्शकको रोजाईमा परेको छ ।

हालै सार्वजनिक भएको गीतमा डीपी खनालको शब्द र कृण्ण भारद्वाजको संगीत रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकनमा रहेको म्युजिक भिडियो एरेन्जरमा भने रिकेश गुरुङ्ग छन् ।

म्युजिक भिडियोमा अभिनय नायिका वर्षा राउत र सुनिल क्षेत्रीले गरेका छन् । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । गायक पाण्डेले आफ्नो गीत दर्शकले राम्रो भनेर प्रतिक्रिया दिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...