ऐश्वर्या रायका यस्ता आपत्तिजनक तस्वीर सार्वजनिक भएपछि बच्चन परिवार तनाबमा (१७ तस्वीर)



हाम्रो इकोनोमि

 

 

हिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ ।

 

 

उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो । बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए । उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए । ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो । उनी गर्भवती भएको खबर गलत्त भएको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...