दुनियाँलाई पागल बनाउँने प्रियंका चोपडाका यी २५ तस्विर



हाम्रो इकोनोमि
 

भारतमा मात्रै होईन विश्वभर नै अभिनेत्री प्रियंका चोपडाको समय समयमा चर्चा हुने गर्दछ । प्रियंकाले अमेरिकी गायक निक जोनससँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको हो । उनी चर्चामा रहने कारणहरु अनेक हुन्छन् । प्राय जसो उनी आफ्नो फेसनले गर्दा चर्चामा आउँने गर्छिन ।

उनको जीवनशैलीबारे भारतीय मात्रै होईन विश्वभरिका करोडौं सर्मथकहरुका लागि चासोको विषय हुन पुग्छ । हालै उनै प्रियंकालाई नयाँ अवतारमा देखिएको छ । प्रियंका चोपड़ा हालै न्यूयोर्कको स्ट्रीटमा ग्लैमरस अन्दाजमा देखिएकी थिईन् ।

एजेन्सी

हेरौ उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...