आकर्षक बनावट र सुन्दर २१ बर्षीय करिश्माका सबैलाई मोहित बनाउने यस्ता अवतार [२० तस्विर]
करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थायी बासिन्दा हुन । सानैदेखि पृथक लुक्स रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी