विवाहको खबरसँगै बलिउड अभिनेत्री मलाईकाका यस्ता आपत्तिजनक तस्वीर बाहिरिए ! [१५ तस्वीर]



हाम्रो इकोनोमि
 

बलिउडमा अभिनेत्री मलाईका अरोडा एकदमै चर्चित नाम हो । अहिले उनी माल्दिभ्समा विदा मनाइरहेकी छिन् । उनको र बलिउड अभिनेता अर्जुन कपुरसँग विवाहको चर्चा भइरहेको छ । तर, दुवै जनाले विवाहको खबरलाई नर्कादै आएका छन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत समयसमयमा आफ्ना तस्वीर सार्वजनिक गर्दै आएकी छिन् । एजेन्सी

हद भन्दा बढी नै सेक्सी भएको भन्दै यी नायिकामाथीपनि सरकारले लगायो प्रतिवन्ध

पछिल्लो युवा पुस्तामा सेक्सी हुनुलाई एक सुन्दरी युवतीको पहिचाहनको रुपमा लिने गरिन्छ । नेपाली समाजमा पनि चलचित्रको माध्यमबाट यसको असर राम्रै परेको देखिएको छ । युवत्ती हुनको लागि सेक्सी हुनैपर्छ भन्ने कतिपयको मान्यता रहेको छ ।

अनेकथरी मेअकप गरेर हुन्छ वा अन्य कुनै माध्यमबाट युवत्तीहरु केटाहरुको तुलनामा धेरै आर्कषक देखिन चाहान्छन् । यो हामीले भनिरहेका छैनौ यी कुराहरु अध्यनहरुबाट प्रष्ट भइसकेका छन् । महिलाहरु अरुलाई देखाउनको लागि नै भएपनि आफुलाई असहज हुँने पहिरन लगाउन रुचाउनछन् ।

यो बिचमा सेक्सी हुनुको हद पार गर्छ उसका लागि भने कयौ समस्याहरु उत्पन्न हुने गर्छन । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले उनी धेरै सेक्सी भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाइएको हो । २४ वर्षकी नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

हद बोल्ड देखिन नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाउन सो कार्य गरेको हो । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख भन्दा धेरै फलोअर छन् ।

‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन् ।’ उनले भनिन्–‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिने प्रयास गर्छु ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...