सन्नी लियोनीलाई नेपाल प्रवेशमा रोक लगाउँनुपर्छ : अनमोल केसी



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा आफुले दिने बयानले गर्दा अनमोल केसी विवादमा आइरहन्छन् । हालैं उनले एक साक्षात्कारमा आफ्नो चलचित्र हेरेपछि विश्वकप हेर्नु नपर्ने बताएका थिए । उनले अहिले फेरि अर्को नयाँ बयान दिएका छन् ।

 

मेगा स्टारको उपमा पाएका सुपरस्टार नायक भुवन केसीका पुत्र नायक अनमोल केसीले बलिउड नायिका तथा पुर्व पोर्नस्टार सन्नी लियोनीलाई नेपाल प्रवेशमा रोक लगाउने घोषणा गरेका छन । सिटिजन एफ एमको भिडियो गेम सो मा उनले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

 

चलचित्र क्याप्टेनको प्रोमोसनमा रहेका नायक अनमोल केसीले सिधै सन्नी लियोनी आफुलाइ मन नपरेको र उनको गतिविधिलाई नेपालमा प्रस्तुत गर्न नदिने बताएका हुन् । उनि यो बेला भने आफु चलचित्रकै प्रोमोसनमा रहेको र चलचित्र चल्नेमा पक्का रहेको बताउछन् ।

 

यौनसम्पर्क कसरी गर्ने भनेर सोधिएको प्रश्नमा सन्नी लियोनीको यो जवाफले सबै चकित

 सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।

 

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

 

उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् ।

एजेन्सी उनका केही हट तस्विरहरु

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...