श्रीदेवीको अहिलेसम्म बाहिर नआएका अति दुर्लभ ५० तस्विर



हाम्रो इकोनोमि

 

विश्वले एक महान कलाकार गुमाएको  श्रीदेवी कपूर जो एक अभिनेत्री साथ साथैं निर्माता पनि थिइन् । उनले तेलंगु, तमिल, हिन्दी, मलयालम र कन्नडा चलचित्रहरुमा काम गरेकी छिन् ।

 

उनको बलिउठमा एकदमैं चर्चा हुने गर्दछ । उनको दुबईको होटलमा बाथटबमा डुबेर ज्यान गएको थियो । उनले आफु भन्दा उमेरमा धेरै निर्देशक तथा निर्माता बोनी कपुरसँग विवाह गरेकी थिइन् । उनकी दुई छोरीहरु रहेका छन्, जो अहिले पनि बलिउडमा काम गरिरहेका छन् । उनको जन्म १३ अगस्तमा भएको थियो भने मृत्यु २४ फेब्रवरीमा भएको थियो ।

 

आजको उनको पहिलो पुण्यतिथी रहेको छ । चार दशक भन्दा लामो समय बलिउडमा आफ्नो कब्जा जमाएर बसेकी श्रीदेवीको पहिलो चलचित्र जूली रहेको थियो । तर अर्को श्रीदेवी सन १९७२ मा आएको रानी मेरो नाम रहेको थियो ।

 

यस चलचित्रमा उनलाई एक बाल कलाकारको रुपमा देखाइएको छ । उनले माथी दिइएका सबैं चलचित्रहरुमा आफ्नो सफल करिएर बनाउँन सफल भएकी थिइन् । उनका अहिलेसम्म कहिलै बाहिर नआएका तस्विरहरु । एजेन्सी

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...