मनोरञ्जन

पिता बन्दै सैफअली

  नायिका अनन्या पाण्डेले हालसम्म २ वटा चलचित्रमा मात्र काम गरिन् । तर, बलिउडमा उनको उपस्थिती बलियो बन्न थालेको छ । ‘स्टूडेन्ट अफ दि इयर र पति, पत्नी और ओ’ रिलिजसँगै अनन्या बलिउडमा नयाँ पुस्ताकी आशालाग्दी नायिकाको रुपमा चिनिएकी छिन्