ज्योती फिल्मस् म्यूजिक अवार्ड फागुन १ मा



हाम्रो इकोनोमि

 

गित संगित र कलाकारको प्रोत्साहनको लागी ज्योती फिल्मस् प्रोडक्सनले यहि फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक एवार्ड’ गर्न लागेको हो । २०७५ साल वैशाख १ देखी २०७६ पौष २० गते सम्म बजारमा आएका गित संगित र म्यूजिक संग सम्बद्ध ६० वटा विधामा उत्कृष्ट हुनेलाई एवार्ड प्रधान गर्न लागिएको हो ।

स्थापित र नव प्रतिभा दुबैलाई समेटेर अवार्ड प्रधान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ । आयोजकका अनुसार मनोनयनको लागि आबेदन फर्म खुल्ला भईसकेको र पौष मसान्त सम्ममा फर्म भरिसक्न सबै सरोकार पक्षलाई आव्हान गरिएको छ । उक्त अवार्ड बितरण कार्यक्रममा २ जना संचारकर्मीलाई सम्मान समेत गरीने जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...