फ्रान्समा जारी ७२ औं कान्स फेस्टिभलको रौनक अझै जारी छ। बलिउड तथा हलिउड नायिका प्रिंयका चोपडाले पनि यसमा आफ्नो सहभागिता जनाइन । सहभागी हुन जाँदा उनी अत्यन्तै सुन्दर भएर गएकी थिइन् । फेस्टिबलमा गए पछि उनी गर्भवती भएको
बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । तर अब ५३ वर्षे सलमान बिहे नर्गने सोचमा