के प्रियंका चोपडा प्रेग्नेन्ट भएकी हुन्, यसरी बाहिर आयो कुरा



हाम्रो इकोनोमि

 

फ्रान्समा जारी ७२ औं कान्स फेस्टिभलको रौनक अझै जारी छ। बलिउड तथा हलिउड नायिका प्रिंयका चोपडाले पनि यसमा आफ्नो सहभागिता जनाइन । सहभागी हुन जाँदा उनी अत्यन्तै सुन्दर भएर गएकी थिइन् ।

 

फेस्टिबलमा गए पछि उनी गर्भवती भएको हल्ल बाहिर आएको छ । कान्स फेस्टिभलको रेड कार्पेटमा हिडेपछि भोलिपल्ट उनी पति निक जोनससंग चोपर्ड ज्वेलरी ब्रान्सको पार्टीमा सामेल भइन।

 

दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन त्यसमा उनको पेटकेही बढेको देखिएको थियो । सामाजिक सञ्जालमा उनका तस्वरि भाइरल हुनासाथ उनी गर्भवती भएको हल्ला बाहिर आएको हो ।तर प्रियंकाले यसबारेमा कुन प्रतिक्रिया दिएकी छैनन् ।प्रियंकाले निकसंग डिसेम्बर १ २०१८ मा विवाह गरेकी थिइन।

 

डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा ! (२५ तस्वीर)

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...