अर्थ

ओली सरकारले आफ्नो पाईन देखाउन थाल्यो,करिब १५ खर्बको लोकप्रिय बजेट बनाउँदै अर्थ मन्त्रालय

आर्थिक समृद्धिलाई प्रथामिकता दिने बताउँदै आएको सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण कार्य सुरु गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनअनुसार मन्त्रालयका कर्मचारीहरु यतिबेला बजेट बनाउने चटारोमा छन्। मन्त्रालयका कर्मचारीहरु यतिबेला बजेट शीर्षक तथा बजेट स्रोतको बाडफाँड गर्ने काम गरिरहेको