अर्थ

भाडामा यात्रु बोक्ने मोटरसाइकललाई कालो नम्बर प्लेट

  यातायात व्यवस्था विभागले भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न प्रस्ताव गरेको छ । त्यसो नगर्ने हो भने टुटल र पठाओजस्ता सेवा नै बन्द गर्ने विभागको तयारी छ । विभागले अघिल्लो साता विकास समितिमा यातायात क्षेत्र