अर्थ

कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्यायो

  कर्णाली प्रदेश सरकारले आगमी बर्षको बजेट कोरोना र रोजगारीमा केन्द्रीत गरेको छ । सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगमी बर्षको बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम तथा नियन्त्रण र रोजगारीमा केन्द्रीत रहेको बताए । कर्णाली प्रदेश