अर्थ

कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

    काठमाडौँ । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन ९कोभिसिल्ड० सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ुकोरोनाले थालाएको व्यापार(व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्रु विषयक अन्तरक्रिया कार्यक्रममा