चन्द्रागिरी हिल्सको कारोबार सुरु, कति छ पहिलो कारोबार



हाम्रो इकोनोमि

 

आइतबार स्पेशल प्रिओपन सेसनमा चन्दागिरी हिल्सको पहिलो कारोबार भएको छ। कम्पनीको यस दिन प्रतिकित्ता १६१ रुपैयाँमा पहिलो कारोबार भएको हो। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको थियो।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको थियो। आइतबार सोहि रेञ्जमा कम्पनीको शेयर कारोबार खुलेको हो। शेयर कारोबारको लागि नेप्सेले सिजिएच कारोबार संकेत प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...