अर्थ

पेट्रोलियम पदार्थको मूल्य इतिहासकै सवैभन्दा उच्च

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले नेतृत्व गर्नुभएको बाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले आजबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर