अर्थ

राज्य कालोबजारीको कब्जामा : एमाले

    प्रमुख विपक्षी नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको एक वर्षमा कुशासनले सीमा नाघेको र राज्य बिचौलियाको कब्जामा गएको भन्दै मूल्यवृद्धिको एक वर्षको ग्राफ सार्वजनिक गरेको छ । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार आयोजना गरेको