अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा पर्यटक बढ्दो
नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्को लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् । गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक