पर्यटन

फेरि उप्कियो त्रिभुवन विमानस्थलको रन-वे पिच, एक घण्टा विमानस्थलको उडान-अवतरण सबै रोकिए

  मंगलबार दिउँसो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रेन-वे)को पिच उप्किएको छ । रन वे पिच उप्किँदा झण्डै एक घण्टा विमानस्थलको उडान-अवतरण सबै रोकिए । उड्न लागेका विमान मात्रै हैन, अवतरणका लागि तयार रहेका विमान आकाशमै होल्ड भए ।   त्रिभुवन