पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ । ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन् । होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु आकर्षित हुने गरेको निर्माणधीन म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन्