पर्यटन

‘नेपाल भ्रमणमा आफ्ना नागरिकलाई बोलाई दिनुहोस्’ : पर्यटनमन्त्री भट्टराई

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार