पर्यटन

पर्यटन मन्त्रालयको एक्सनपछि क्यासिनोबाट ७५ करोड रोयल्टी उठ्यो

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्सनपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् । क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै