पर्यटन

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक

        नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीको टोलीले