पर्यटन

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउने कामरोक्न मन्त्री आलेको निर्देशन

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्राहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार सग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनु भएको छ । दरवार सङ्ग्राहालयका कार्यकारी निर्देशक भेषनारायण