पर्यटन

फागुन ११ देखि इलाममा तारा एअरको नियमित उडान हुने

  यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आईतबार र बिहिबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा