पर्यटन

मन्त्री आलेको निमन्त्रणा सलामद्धारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता

      संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्व शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता (बलिउड सुपर स्टार) सलमान खानलाई निमन्त्रणा दिनु भएको छ । ओडीसी इन्टरटेनमेन्ट परिवार लाजिमपाटले आज बुधबार सोल्टी होटेलमा आयोजना गरेको मन्त्री आले