पर्यटन

सूचना चुहाएको भन्दै नेपाल एयरलाइन्सका अध्यक्षले दुर्व्यवहार गर्दा कर्मचारी बेहोस

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एक कर्मचारीमाथि दुर्व्यवहार गर्दा उनी कार्यकक्षमै बेहोस भएका छन्। बेहोस कर्मचारीलाई काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्पष्टीकरण सोधेको सूचना चुहाएको भन्दै निगमका कार्यरत