खेल

सन्दीप लामिछानेको निलम्बन फुकुवा हुने

    नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ । बैठकको मुख्य एजेण्डा  नेपाल टी–२० क्रिकेट लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय रहेको छ । बैठकले निलम्बनमा रहेका सन्दीपलाई टिममा बोलाउने, नबोलाउनेबारे पनि