खेल

विश्वकप क्रिकेट छनोट खेलका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा

विश्वकप क्रिकेट छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले घोषणा गरेको टोलीमा स्पिनर ललित नारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यसअघि डिभिजन टु मा उनी वैकल्पिक