खेल

छैटौँ राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

 अपांग खेलकुद समिति, कास्की र स्वाबलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटाँै गोर्खा ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा