खेल

मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित, गौतमले पल्टाए पासा

इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन