खेल

विश्वकप ब्राजिलले नै जित्ने पक्का, नेयमारलाई जित्नैपर्ने ठुलो दबाब

फिफा विश्वकप–२०१८ जति आयोजनाको उत्तराद्र्धमा आइरहेको छ, फुटबलका पारखीको ज्वरो पनि त्यति नै बढ्दो छ। अब सम्भावित विजेताको घेरा साँघुरिएको छ। विश्वकप ट्रफी चुम्ने अर्जेन्टिना–जर्मनी जस्ता टोलीको आशामा तुषारापात भइसकेको छ।   अनि बेल्जियम–क्रोेयसिया जस्ता टोली पहिलो पटक विश्वकपलाई अँगालो