विश्वकप फाइनलमा फ्रन्सले हान्यो १८ मिनेटमा पहिलो गोल



हाम्रो इकोनोमि

विश्वकप फाइनलमा फ्रन्सले हान्यो १८ मिनेटमा पहिलो गोल हानेको छ ।

गोल यस्तो थियो बिगत

डिडिएर डेसच्याम्प्स – फ्रान्स

फ्रान्स टिमको आत्मबल अहिले बलियो छ । हाम्रो अघि अग्लो हिमाल नै आइपरे पनि चढ्न सक्छौं भन्ने लागेको छ । हाम्रा युवा खेलाडी यसपटक राम्रो लयमा पनि देखिन्छन् ।

पहिला भन्दा उनीहरुको खेल पनि निखारिएको छ । हामीले विश्व विजेता हुनका लागि चाहिने सबै मेहनत गरेका छौं । तर, अहिलेसम्मको स्थितिमा हामी विजेता होइनौं । त्यसका लागि क्रोएसियासँगको खेल महत्वपूर्ण बनेको छ । हामी हाम्रो त्यो उचाइ भेट्न चाहन्छौं ।

जाल्ट्को डेलिक – क्रोएसिया

यो विश्वकपमा स्टार खेलाडीको नाम लिएर आएका सबै टिम घर पुगिसकेका छन् । एकजुट भएर लागिपरेका टिम नै अगाडि आएका छन् । हामी उपाधिका लागि सक्दो भिडिरहेका छौं, जुन नजिकै पनि आइपुगेको छ ।

हरेक टिम उत्कृष्ट हुन सक्छन् र जित्न सक्छन् भन्ने देखिएको छ । हामी डिफेन्स लाइनदेखि अट्याकसम्म मेहनत गरिरहेका छौं । गएको १० वर्ष हेर्दा हामीसँग राम्रा खेलाडी थिए तर एकजुट भएका थिएनौं । यसपटक हामी एकजुट छौं ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...