खेल

क्रिकेट पूर्व कप्तानको दु:खद निधन

  महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहनुभएका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ । समयदेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएका श्रेष्ठको शहीद मेमोरियल अस्पताल काठमाडौँमा आइतबार निधन भएको क्रिकेट संघ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिनुभयो ।