खेल

‘नेपाली क्रिकेटको अबको यात्रा विश्वकप’

  निस्कृय अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पुनर्जीवन पाएको छ । स्वतन्त्र कमिटीको समन्वयमा सम्पन्न क्यान निर्वाचनले ४ वर्षका लागि चतुरबहादुर चन्दलाई जिम्मेवारी दिएको छ । अध्यक्षका अर्का प्रत्यासि विनयराज पाण्डेलाई २९ मत अन्तरले पराजित गर्दै क्यानको