विविध

हवाई आक्रमण ४० सर्वसाधारण मृत्यु

काठमाण्डौं । सिरियाको पूर्वी प्रान्त देइर अल जोउर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ४० सर्वसाधारणको मृत्यु भएको छ । राज्यद्वारा सञ्चालित समाचार समिति सानाले बुधबार सो जानकारी दिएको छ । सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि