स्वास्थ्य

यदी पेट बडेर सारै चिन्तित हुनुहुन्छ भने यसरी सजिलै घटाउनुहोस आफ्नो पेट

  पेटपेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ । त्यसका लागि निम्न कुरा पालना आवश्यक हुन्छ :भोजनमा फाइबरयुक्त खानेकुरा बढी समावेश