स्वास्थ्य

श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी लगिएको छ । उनलाई हृदयघातको अति सामान्य रु माइल अट्याक भएको चिकित्सकहरुले प्रारम्भिक अनुमान गरेका छन् । उनको