स्वास्थ्य

निजगढमा तीन सय भन्दा बढी होम क्वारेन्टाइनमा

  बाराको निजगढमा तीन सय भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि उनीहरुलाई चिकित्सकको निगरानीमा होम क्वारेन्टाइन भित्र राखिएको हो । निजगढ नगरपालिकामा स्थायी ठेगाना भएका उनीहरु काठमाडौं, पोखरा, चितवन लगायतका