स्वास्थ्य

आज थप १०४१ जनामा कोरोना, १५६६ जना डिस्चार्ज

  पछिल्लो २४ घण्टामा देशभर थप १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि