स्वास्थ्य

थप १५१३ जनामा कोरोना, ७३१ जना डिस्चार्ज

    छिल्लो २४ घण्टामा देशभर थप १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना संक्रमण