प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सिंहदरबारमा सीसीएमसीको बैठक सुरू भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय
अब आफ्नै मोबाइल बाट कोरोना (Covid-19) को खोपको लागि यसरी आबेदन दिनुहोस ; भिडियो हेर्नुहोस